September 19, 2021, Sunday
२०७८ आश्विन ३

एका बिहानै काठमाडौ मा भुकम्पकाे दराे झट्का

549

काठमाडौ – काठमाडौंमा बुधबार बिहान ५ बजेर २० मिनेटमा भुकम्पकाे दराे झटका महशुस भएको छ ।बिहान केही बेर ठुलो झट्का महशुस भएपछि मानिसहरु घर बाहिर निस्केका थिए ।काठमाडौं ब्युझाउने गरी गएको भूकम्पकाे क्षमतामा ६ रेक्टर स्केल रहेको छ। भूकम्पको केन्द्रविन्दु भने सिन्धुपाल्चोक रहेको इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनले जनाएको छ। 

झट्का निकै ठुलो गएको भन्दै मानिसहरु निकै डराएरका थिए । करिव ३० सेकेन्ड सम्म धक्का महशुस भएको थियो ।