November 28, 2020, Saturday
२०७७ मंसिर १३

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

156

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाले भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण यस्तो छ-

Recent Update