November 25, 2020, Wednesday
२०७७ मंसिर ११

बार्सिलोनाले ८ औँ पटक जित्यो जोआन गाम्पर ट्रफी

180

एजेन्सी–  बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।

शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो ।

Recent Update