November 28, 2020, Saturday
२०७७ मंसिर १३

जनसम्पर्क समिति दक्षिण काेरियाका पुर्व अध्यक्ष गिरीराज विभागमा मनाेनित

375

गिरिराज कुँवर

नेपाली काँग्रेस जनसम्पर्क समिति दक्षिण काेरियाका पुर्व अध्यक्ष तथा प्रखर वक्ता गिरिराज कुँवर जनसम्पर्क समिति केन्द्रीय विभागमा मनाेनित भएका छन ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कुँवरलाई विभागमा मनाेनित गरेका हुन ।उनी सँगै ३४ जनालाई मनाेनित गरेर विभाग विस्तार गरिएको हाे ।उक्त विभागकाे प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेका छन ।दुई पटक गरेर नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गरिएकाे हाे ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरिएको विज्ञप्ती अनुसार विभागमा मनोनयन गरेका अन्य ३४ जना सदस्यहरु यसप्रकार छन।

१ विरेन्द्रकुमार माझी (मोरङ्ग)
२ दिलबहादुर गुरुङ्ग (जर्मनी)
३ प्रेमध्वज लामा (सिन्धुपाल्चोक)
४ जानकीलाल बस्नेत (दाङ्ग)
५ कुलप्रसाद गुरुङ्ग (हङकङ)
६ नरेन्द्र भाट (डडेलधुरा/कतार)
७ साम्राज्य बिक्रम पाण्डे (कैलाली)
८ तिलकबहादुर भण्डारी (रुकुम)
९ पेमा निमा शेर्पा (ओखलढुङ्गा)
१० भरत गुरुङ्ग (चितवन)
११ मनोज मिश्र (धनुषा)
१२ सुरज नायक (अमेरिका)
१३ गिरिराज कुँवर (दक्षिण कोरिया)
१४ श्री सापकोटा (नुवाकोट)
१५ लवराज दाहाल (काठमाडौं)
१६ राम श्रेष्ठ (स्याङ्जा)
१७ नाचोङ गुरुङ्ग (मनाङ्ग)
१८ विष्णुबहादुर रायमाझी (रुपन्देही)
१९ दिनामणि पाण्डे (अर्घाखाँची/भारत)
२० कृष्ण सापकोटा (गुल्मी)
२१ चित्रबहादुर मल्ल (मुगु)
२२ दिलेन्द्र रावल (कञ्चनपुर)
२३ प्रज्ञान न्यौपाने (दाङ)
२४ भरत अर्याल (अमेरिका)
२५ जगदीश न्यौपाने (तनहुँ)
२६ मनोज भण्डारी (काठमाडौं)
२७ बद्री अर्याल (धादिङ्ग)
२८ जगदीश पौडेल (स्याङ्गजा)
२९ नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं)
३० सन्तोषप्रसाद रिजाल (मलेसिया/पाँचथर)
३१ शेषकान्त पुरी (स्याङ्गजा)
३२ जगदीश खाँण (नवलपुर)
३३ जीवन नेपाल (इलाम)
३४ श्यामप्रसाद उप्रेती (दोलखा)

Recent Update