November 28, 2020, Saturday
२०७७ मंसिर १३

देशभर आज थपिए १ हजार ३५६ कोरोना संक्रमित

240

नेपालमा थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । 

Recent Update