December 4, 2020, Friday
२०७७ मंसिर २०

उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

183

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका छन् ।

यस्तै शुक्रबार  ६ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Recent Update