November 28, 2020, Saturday
२०७७ मंसिर १४

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

186

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा आज विहान निधन भएको अस्पतालले जनाएको छ।


Recent Update