November 25, 2020, Wednesday
२०७७ मंसिर ११

निगम द्वारा काठमाडौ साउदी रियादकाे नयाँ भाडादर कायम

1.7K

नेपाल वायुसेवा निगमले ५ अक्टोबर २०२० देखि लागू हुने गरी काठमाण्डौं–रियादको नयाँ भाडादर परिवर्तन गरेको छ । परिवर्तित भाडादर अनुसार काठमाण्डौं–रियाद अमेरिकी डलर ३सय ८५ , साउदी रियाल १४सय ४० र नेपाली रुपैंया ४५ हजार रहेको छ ।

साथै उक्त भाडादरमा सम्पूर्ण करसमेत समावेश गरिएको निगमले जानकारी गराएको छ ।नियमित उडान संचालन सँगै भाडादर सत्ताे भएको हाे ।नयाँ भाडादर अनुसार नठगिएर सेवा लिन निगमले यात्रुहरूलाई अनुरोध समेत गरेको छ ।

Recent Update