November 25, 2020, Wednesday
२०७७ मंसिर ११

प्रदेश तह खारेज गर्न कमल थापाको आग्रह

99

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश खारेज गर्नुपर्ने जनाएका छन्। 

प्रदेश ५ का मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्ष  कांग्रेसका सांसद ध्वंसात्मक कार्यमा उत्रिएको विरोध गदै अध्यक्ष थापाले यसको विरोध गर्दै यस्तो धारणा राखेका हुन्। 

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले संघीयताको ५ वर्षे अनुभवले यस्तो प्रमाणित भएको भन्दै केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्न भनेका हुन्। 

Recent Update