November 27, 2020, Friday
२०७७ मंसिर १३

नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष देवकोटाको कोरोनाबाट मृत्यु

141

काठमाडौं – नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनका पुर्व अध्यक्ष तथा सीटिइभिटिका पुर्व उपाध्यक्ष सरोज देवकोटाको कोरोना संक्रमणबाट निधन भएको छ। 

देवकोटाको आज विहान वसुन्धरा स्थित विपी स्मृती अस्पतालमा  ७२ वर्षको निधन भएको अस्पतालका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जनाकारी दिए। हिजो कोरोना पुष्टि भएका देवकोटाको आज विहान ६ बजेर ३० मिनेटमा निधन भएको केसीको भनाइ छ।  

गोरखा निवासी देवकोटाका  दुई छोरा र श्रीमती छन्।

Recent Update