September 25, 2021, Saturday
२०७८ आश्विन ९

सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा काेराेना संक्रमण पुष्टि

167

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उक्त अपार्टमेन्टलाई साेमबार नै प्रहरीले कडा निग्रानीमा राखेर थप अनुसन्धान गरिरहेकाे छ ।