November 23, 2020, Monday
२०७७ मंसिर ९

रुकुम पश्चिमकाे बाँफीकाेटमा तीन जनालाई काेराेना संक्रमण

471

मनाेज डाँगी /रुकुम पश्चिम

रुकुम पश्चिमकाे बाँफिकाेट गाउँ पालिका मा तीन जनालाई काेराेना भाइरस संक्रमण देखिएको छ।

बाँफीकाेट ४ छिन्खेतमा एक जना महिला र एक जना पुरुष मा काेराेना संक्रमण देखा परेकाे हाे ।यस्तै वडा नम्बर ८ मा पनि एक पुरुषमा संक्रमण देखा परेको हाे जिल्ला अस्पताल सल्ले रुकुमका काेराेना फाेकल पर्सन इश्वर रावलले जानकारी दिए ।

कात्तिक २ गते ३७ जनाको स्वाव संकलन गरि चाैरजहारी प्रयाेगशाला पठाएकोमा ३ जनाकाे पाेजेटिभ आएको हाे ।

Recent Update