November 27, 2020, Friday
२०७७ मंसिर १२

बाइडन र कमलालाई ओलीको बधाई

174

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिएका छन्।

विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जीतका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेका काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका हुन्।

Recent Update