November 28, 2020, Saturday
२०७७ मंसिर १३

वामदेवकाे पक्षमा संवैधानिक इजलासकाे फैसला

306

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

Recent Update