December 1, 2020, Tuesday
२०७७ मंसिर १६

नेपालकी दोस्रो कोरोना संक्रमित युवती अस्पताल बाट काेराेना जितेर घर फर्किन

1.5K

 नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छिन ।चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । यस अगाडि पनि पहिलो संक्रमित एकजना निकाे भएर घर फर्कि सकेका छन । अब २८ जना संक्रमितकाे उपचार भैरहेको छ ।

Recent Update