दुबै मृगौला फेल भएर उपचार अभावमा छट्पटी रहेका सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ निवासी १८ बर्षका राजेश केसीलाई उपचारमा सहयोग संकलन गर्न सहयोग समिति गठन भएको छ ।
कक्षा ११ मा पढदै गरेका विद्यार्थी राजेशकाे ज्यान बचाउन उनी पढेको स्कुल ,उनका सहयात्री ,स्थानीय राजनीतिकदल,महिला समूह,देश विदेशमा रहेका राेल्पाली तथा स्थानीयबासीहरु जुटेका छन ।सहयोग संकलन कार्यलाई थप व्यवस्थित बनाउन शनिबार एक भेलाले समिति गठन गरेको छ ।
जनप्रतिनिधि ,स्थानीय निकाय ,बुद्बिजिवी,समाजसेवि लगाएत राजनिती दलहरु संग छलफल तथा समन्वय बाट बिद्यार्थी राजेश बचाऔ अभियान लाई अझै व्यवस्थित गराउनको लागी अभियान्ता बिन्दु कुँवरकाे अध्यक्षतामा समिति गठन गरिएको छ ।
समितिकाे काेषाध्यक्षमा भुपेंद्र कुंवर र सचिवमा रोशन गिरी रहेका छन ।यहि हप्ता बाट राजेशकाे उपचारकाे लागि देश बिदेश बाट सहयोग संकलन कार्य सुरु भएको छ ।हाल काठमाडौकाे शिक्षण अस्पतालमा राजेशकाे उपचार भैरहेको राजेशकी अामा बसन्ति केसीले बताइन ।
सहयोगका लागि सम्पर्क नम्बर
अामा बसन्ति केसी 9812891057,9841586844,9809531044,
अभियान्ता बिन्दु कुँवर 9866803597
बिद्यार्थी राजेश बचाउ अभियानका पदाधिकारीहरु
अध्यक्ष – श्री बिन्दु कुंवर
(9866803597,9809531044)
कोषाध्यक्ष- श्री भुपेंद्र कुंवर
(9866990075,9806249637)
सचिव- श्री रोशन गिरी
(9849647881 ,)
सदस्यहरु
१) अनिल भारती(खुङग्री)
२)जगदिश सिंह(खुङग्री)
३)त्रृषि के सि(घोडागाउ)
४)बालाराम गिरी(खुङग्री)
५)अनिल कुंवर(घोडागाउ)
६)किरण थापा मगर(घोडागाउ)
७)गोबिन्द्र के सि(घोडागाउ)
८)सरोज केसि(घोडागाउ)
९)दिपक घर्ति(घोडागाउ)
१०)कुमार घर्ति(घोडागाउ)
११)दामोदर थापा(घोडागाउ)
१२)राकेश पुरी(खुङग्री)
१३)दिपक सिंह(खुङग्री)
१४)प्रशान्त गिरी(खुङग्री)