December 1, 2020, Tuesday
२०७७ मंसिर १६

झापाका ६२ बर्षका पुरुषमा काेराेना संक्रमण पुष्टि ,४९ पुग्यो संख्या

543

शुक्रबार साझ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ एक जनामा काेराेना भाइरस पुष्टी भएको छ । जो झापा निवासी ६२ बर्षका पुरुष रहेको स्वास्थमन्त्रालयले जानकारी दिएको छ ।

हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा रहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेको छ मन्त्रालयले जनाएको छ ।

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ४९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह- प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको हाे ।

Recent Update