March 4, 2021, Thursday
२०७७ फाल्गुन २०

थप २ जनामा काेराेना संक्रमण ५१ पुग्यो संख्या

217

आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस काे संक्रमण भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ मन्त्रालयले जानकारी दिएको छ।यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।