November 27, 2020, Friday
२०७७ मंसिर १२

४ जना कोरोना संक्रमित आइतबार निको भएर घर फर्के

507

आइतबार थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।यस्तै संक्रमितकाे संख्या नेपालमा ५१ पुगेकाे छ ।

Recent Update