April 18, 2021, Sunday
२०७८ बैशाख ५

बैशाख २५ सम्म लकडाउन थप्ने सरकारकाे निर्णय

238

सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने थप्नेे निर्णय गरेको छ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । 

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको हाे । सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै थियो ।