October 29, 2020, Thursday
२०७७ कार्तिक १३

५४ पुग्यो कोरोना भाइरस संक्रमितको संख्या

330

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ । मंगलबार रौतहट जिल्लामा २४ र २५ बर्षका दुइ पुरुष कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यो संख्या ५४ पुगेको हो । राैतहटका दुबै पुरूष भारत बाट आएका हुन ।

स्वास्थ्य मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा हाल सम्म १६ जना उपचार पछि निको भएर घर फर्केको जानकारि दिइएको छ ।

Recent Update