February 25, 2021, Thursday
२०७७ फाल्गुन १४

रुपन्देही र बाँकेमा २ जना कोरोना संक्रमित

248

रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुबैको अवस्था सामान्य छ ।याे सगै नेपालमा काेराेना संक्रमितकाे संख्या नेपालमा ५९ पुगेको छ ।यस्तै काेराेना बाट निकाे हुनेकाे संख्या १६ पुगेको छ ।