November 28, 2020, Saturday
२०७७ मंसिर १३

स्थायी कमिटी बैठक बाेलाउने नेकपा निर्णय

423

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालयकाे बैठकले स्थायी कमिटी बैठकको मिति पनि तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

Recent Update