April 18, 2021, Sunday
२०७८ बैशाख ५

नेपाल प्रहरीकाे प्रहरी निरिक्षककाे लिखित परीक्षा सार्वजनिक,नाम सहित हेर्नुस्

9.9K

नेपाल प्रहरीको प्रहरी निरिक्षक पदकाे लिखित परिक्षाफल प्रकाशित भएको छ ।

गत मंसिरमा लिएको लिखित परिक्षाकाे परिक्षाफल लाेकसेवा आायाेगले आज प्रकाशित गरेको हाे ।लिखित परिक्षाकाे विस्तृत विवरण यहाँ छ ।