प्रहरी अतिरिक्त महानिरिक्षककाे गत फागुन १० गतेकाे निर्णय अनुसार जनपद प्रहरी समूह तर्फकाे प्रहरी हवल्दार पद बाट प्रहरी सहायक निरिक्षक पदमा बढुवा भएकाहरुकाे प्रहरी प्रधान कार्यालयले बिहिवार पदस्थापन गरेको छ ।
प्रचलित नियम अनुसार तलब भत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरबन्दी बाट खान पाउने गरि पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।पदस्थापनकाे विस्तृत विवरण यहाँ छwww.nepalpolice.gov.np