April 18, 2021, Sunday
२०७८ बैशाख ६

नेपाल प्रहरीका चार सय ५५ जना बढुवा भएका असइकाे दरबन्दी कायम

1.2K

प्रहरी अतिरिक्त महानिरिक्षककाे गत फागुन १० गतेकाे निर्णय अनुसार जनपद प्रहरी समूह तर्फकाे प्रहरी हवल्दार पद बाट प्रहरी सहायक निरिक्षक पदमा बढुवा भएकाहरुकाे प्रहरी प्रधान कार्यालयले बिहिवार पदस्थापन गरेको छ ।

प्रचलित नियम अनुसार तलब भत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरबन्दी बाट खान पाउने गरि पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।पदस्थापनकाे विस्तृत विवरण यहाँ छwww.nepalpolice.gov.np