December 1, 2020, Tuesday
२०७७ मंसिर १६

कपिलवस्तुमा थप १० जना संक्रमित एक सय २० पुग्याे संख्या

894

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेमबार विहान स्वास्थ मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु यसाेधरा गाउँपालिका र बुद्धभुमि नगरपालिका का १८,१९,२०,२०,२४,३०,३१,३४,३४ बर्षका पुरुषहरु र एकजना उमेर नखुलेका पुरुष रहेका छन ।निजहरूको स्वास्थ अवस्था सामान्य रहेको बताइएकाे छ ।

Recent Update