April 18, 2021, Sunday
२०७८ बैशाख ५

बितेको २४ घण्टामा ६६ जना कोरोनाका संक्रमित थपिए

58

बितेकाे २४ घन्टामा देशभर ६६ जना कोरोना संक्रमित भेटिएकाे   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय २५ जना सक्रिय संक्रमित छन्।

नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ