June 23, 2021, Wednesday
२०७८ असार ९

सुनको भाउ आज फेरि बढ्यो

64

आज सुनको भाउ फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा काराेबार भएको , सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंले जानाएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।