August 3, 2021, Tuesday
२०७८ श्रावण १९

नेकपा स्थायी कमिटी बैठक आकस्मिक स्थगित

191

नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

काेराेनाकाे पछिल्लो जाेखिमलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको स्रोतले बताएको छ ।अर्को सुचना जारि नगरे सम्म नेकपा बैठक अनिश्चितकालकाे लागि स्थगित भएको हाे ।