June 29, 2022, Wednesday
२०७९ असार १५

लोकप्रिय पत्रकार सुशील शर्माको निधन

204

पत्रकार सुशील शर्माको निधन भएको छ ।६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।उनले लामो समय बीबीसीमा काम गरेका थिए ।

शर्माका श्रीमती र १ छोरा रहेका छन् । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।बिबिसी नेपाली सेवामा उनको स्वर निकै लोकप्रिय थियो ।