June 23, 2021, Wednesday
२०७८ असार ९

कांग्रेस महिला विभागको भेला भोलि हुँदै

74

काठमाडौं। नेपाली कांग्रेसको महिला विभागले बागमती प्रदेशस्तरीय महिला भेला आयोजना गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि बिहान साढे ११ बजे भेला आयोजना गर्ने भएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भेलालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने बताए।