June 23, 2021, Wednesday
२०७८ असार ९

सशस्त्र प्रहरीका ५० जना प्रहरी सहायक निरीक्षक बढुवा( नाम सहित)

3.1K

सशस्त्र प्रहरीका ५० जना सशस्त्र प्रहरी सहायक निरीक्षकञञञ (असई) सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा सिफारिसकाे नामावली यसप्रकार छ।