June 23, 2021, Wednesday
२०७८ असार ९

सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा चैत ६ गते प्रकाशित गरिने

2K

सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा प्रकाशन मिति संशोधन भएको छ । सशस्त्र प्रहरीबल मानव स्रोत विभाग,मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले आइतबार एक सुचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । अब उक्त नतिजा आउदो चैत ६ गते प्रकाशित हुने पनि विभागले जानकारी दिएको छ ।

२०७७।०६।२४ गते प्रकाशित विज्ञापन अनुसार खुलन प्रतियोगिता द्धारा पदपुर्ति गरिने साधारण समहु,साधाराण उपसमुह सशस्त्र प्रहरी जवान पदको लोकसेवा आयोगद्धारा मिति २०७७।०९।१८ गते संचालन भएको लिखित परिक्षा नतिजा चैत १ गते अर्थात आज प्रकाशन गर्ने भनिएकोमा आज प्रकाशसन गर्न नसकिएकाले आउदो चैत ६ गते कार्यालय समय भित्र वा वेबसाइड बाट जानकारी लिन हुन भनेर सुचना प्रकाशित गरिएको छ । सुचना यसप्रकार रहेको छ ।