November 28, 2020, Saturday
२०७७ मंसिर १३

मन्त्रालयले काेराेना संक्रमितकाे संख्या सच्यायाे, हाल सम्म दुई सय ४५ मात्रै

954

बिहीबार बिहान थप ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि नभएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । सुरुमा आफैंले पाँच जना संक्रमित भएको जानकारी गराए पनि उक्त डाटा प्राविधिक कारणले मिस्टेका भएको बताएको छ ।स्वास्थ्य मन्त्रालयले काेराेना भाइरस संक्रमितकाे संख्या दुई सय ४५ नै रहेको जानकारी दिएको छ ।

विवरण सच्याएकाे पछिल्लो मन्त्रालयकाे विज्ञप्ति

प्राविधिक कारणले पुरानो संख्या दाेहाेरिएकाे बताएको छ ।बिहिबार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति प्रकाशित गरि दुई सय पचास पुगेको जानकारी दिएको थियो ।

बिहिवार विहान सुरुमा मन्त्रालय बाट जारी विज्ञप्ति

स्वास्थ मन्त्रालयकाे जानकारी अनुसार हामीले पनि यस अगाडि प्रकाशित समाचारमा संक्रमित संख्यालाई सच्याएरका छाै ।

Recent Update