June 23, 2021, Wednesday
२०७८ असार ९

सुनकाे मूल्य फेरि बढ्याे

92

आज सुनको मूल्य बढेको छ ।सुन आज  तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ८६ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।