October 22, 2020, Thursday
२०७७ कार्तिक ७

नेपालमा काेराेना भाइरस संक्रमित संख्या दुई सय ४९

585

 बिहिबार साझ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साझ दिएको जानकारी अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।याे सगै नेपाल मा संक्रमित संख्या दुई सय ४९ पुगेको छ ।

Recent Update