October 25, 2020, Sunday
२०७७ कार्तिक ९

कपिलवस्तुमा थप तीन जना काेराेना भाइरस संक्रमित

756

शनिबार कपिलवस्तुकाे चन्द्राैटामा ३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार कपिलवस्तु चन्दाैटा निवासी २५, ३४ र ४४ बर्षका पुरुषहरु रहेका छन ।

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ ।शनिबार बिहान ६ जनामा काेराेना भाइरस संक्रमण भएको थियोे ।हाल सम्म नेपालमा संक्रमित संख्या दुई सय ७६ पुगेकाे छ ।

Recent Update