April 19, 2021, Monday
२०७८ बैशाख ६

बंगलादेश विरुद्ध नेपालकाे २ गोल

95

काठमाडौंमा दशरथ रङ्ग शालामा भइरहेको नेपाल र बगंलादेश बिच खेल भइरहेको छ । त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।