October 29, 2020, Thursday
२०७७ कार्तिक १३

कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

774

कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सकहरुले बताएका छन ।

Recent Update