November 29, 2020, Sunday
२०७७ मंसिर १४

रुकुममा ट्याक्टर दुर्घटना हुदा एक जनाकाे निधन

1.2K

रुकुममा ट्याक्टर दुर्घटना हुदा एकजनाकाे ज्यान गएकाे छ । मुसिकाेट नगरपालिका ७ निवासी २० बर्षका युवा नरेश सुनारकाे ट्याक्टर दुर्घटनामा परि निधन भएको हाे ।

बालुवा लिएर रुकुमकाेट तर्फ जाँदै गर्दा बुधबार बिहान मुसिकोट नगरपालिका ८ खानिबास ढाङ घोरखानीमा ट्याक्टर पल्टिँदा उनको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।रा १ त १८७ नम्बरको उक्त ट्याक्टर नरेेेशले नै चलाएरका थिए ।

Recent Update