October 27, 2020, Tuesday
२०७७ कार्तिक ११

सरकार द्वारा नेपालकाे नयाँ नक्सा सार्वजनिक

468

नयाँ जारी भएको नक्सा सार्वजनिक गर्दै मन्त्री पद्मा अर्याल

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन् ।

Recent Update