April 19, 2021, Monday
२०७८ बैशाख ६

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

57

हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।