April 19, 2021, Monday
२०७८ बैशाख ६

एकै दिन थपिए दुई सय ६६ जना काेराेना संक्रमित,चारकाे निधन

75

पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको छ । यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

 यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ