August 2, 2021, Monday
२०७८ श्रावण १८

थप ९ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा ५ सय १६ पुग्यो

430

 थप ९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ ।


शुक्रबार साँझ स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारि गरेको विज्ञप्ति अनुसार बारामा ६ जना,मकवानपुर ,भक्तपुर र सप्तरी एक एकजना गरि ९ जनामा संक्रमण देखिएको हाे ।