October 25, 2020, Sunday
२०७७ कार्तिक ९

थप ३२ जनामा काेराेना भाइरस संक्रमण , जम्मा संख्या ५ सय ४८

798

शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । 

शनिबार पुष्टि भएकाहरु कपिलवस्तुमा ८ जना ,सर्लाहीमा १३,बारामा १ जना ,काठमाडौ मा १ जना ,रुपन्देहीमा ८ जना ,चितवनमा १ जना जम्मा ३२ जना रहेका छन ।

Recent Update