October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

शनिबार साँझ थप ७ जनामा काेराेना पुष्टि

366

नेपालमा शनिबार  साँझ  थप ७ जना कोरोना संक्रमित थपिएका छन्।प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। शनिबार बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

Recent Update