December 4, 2020, Friday
२०७७ मंसिर २०

आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज ,काेराेना जितेर घर जानेकाे संख्या १ सय ५

906

कोरोना निको भएर वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।

अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।याे सगै नेपालमा काेराेना जितेर घर फर्कनेकाे संख्या १ सय ५ पुगेको छ ।

Recent Update