May 15, 2021, Saturday
२०७८ जेष्ठ २

रेडस्टार एफएम माथि आक्रमण तथा ताेडफाेड

98

कैलालीकाे लम्कीस्थित रेडस्टार एफएम ९५.३ मेगाहर्जको कार्यालयभित्र केही ब्यक्तिहरूले आक्रमण गरेका छन ।रेडियो भित्र पसेर संचारकर्मीलाई हातपात एवं तोडफोड गर्दै आक्रमण भएको थियोे ।

टेकराज कठायत नेतृत्वको एक समूहले आइतबार साँझ एफएमको अफिसमा पसेर संचारकर्मीमाथि सांघातिक आक्रमण गर्दा केही घाइते भएको र एफ एम पूर्णरुपमा क्षति भएको बताइएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।