July 31, 2021, Saturday
२०७८ श्रावण १६

नेपालमा पर्यटन विषय पढाइ हुने 

414

सरकारले माध्यमिक भन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे ।राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत देश दर्शन गर्न प्रोत्साहन गर्ने पनि उनले बताए ।