May 15, 2021, Saturday
२०७८ जेष्ठ २

नेपाली श्रमिक पठाउन निर्देशिका पारित,६ वर्ष पछि खुल्यो बाटो

110

सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ।इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ‘निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । अब याे सँगै इजरायल नेपाली श्रमिकहरु जाने बाटो ६ वर्ष पछि खुलेको हाे ।